Admin RJU

By

The launch of the Digital Library at the RJU University Campus, Janakpurdham, reflects the university’s dedication to strengthening research capacity and advancing the modernization of academic services. This digital platform is designed to provide streamlined access to essential learning resources and further reinforce the university’s commitment to innovation and technology-enhanced education.
Read More
राजर्षिजनक विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस जनकपुरधाममा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण (Orientation Program) सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उपकुलपति प्रा. डा. अमर प्रसाद यादवज्यूले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै विश्वविद्यालयमा उपलब्ध शैक्षिक अवसरहरू, पूर्वाधार, शैक्षणिक वातावरण तथा विद्यार्थीहरूले अनुरूपता विकास गर्नुपर्ने प्रमुख पक्षहरूबारे मार्गदर्शन प्रदान गर्नुभयो। उहाँले विश्वविद्यालयले अनुसरण गर्दै आएको शैक्षिक उत्कृष्टता,...
Read More
1 2 3 18