March 19, 2024

Day

इजरायलको घटनामा परि राजर्षिजनक विश्वविद्यालयमा अध्ययनरत छात्रा सरस्वती साहको दाजु आनन्द साहको असमायिक मृत्यु भएको सन्दर्भमा घरपरिवारलाई सान्त्वना दिन नेपालको लागि इजरायलि राजदुत महामहिम Hanan Goder निजको घर पुगेकै अवस्थमा सरस्वती अध्ययनरत राजर्षिजनक विश्वविद्यालयले अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क मिन्हा गरी सकेको सुनेर विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव लाई महामहिम ज्यू ले धन्यवाद व्यक्त गर्नु...
Read More