स्नातककोत्तर स्तर प्रथम वर्ष प्रथम सेमेष्टर (नियमित तथा आंशिक) र दाेश्राे वर्ष तेश्राे सेमेष्टर (नियमित) विद्यार्थीहरूकाे अनलाईन माध्यमबाट परीक्षा फारम भर्ने सम्बन्धि सूचना ।Read More
राजर्षि जनक विश्वविद्यालय अन्तर्गत संचालित देहायका शैक्षिक कार्यक्रमहरुको नियमित तथा आंशिक विद्यार्थीहरुको परीक्षा निम्न उल्लेखित कार्यतालिका अनुसार संचालन हुने भएकोले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।Read More