राजर्षिजनक विश्वविद्यालयको ११औं सभा बैठक जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा माननीय शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति श्री सस्मित पोख्रेलज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय गानबाट प्रारम्भ भएको उक्त बैठकमा रजिष्ट्रार डा. जिवन काफ्लेले सभा सञ्चालन गर्नुभएको थियो भने उपकुलपति प्रा.डा. श्याम नारायण लाभज्यूले स्वागत मन्तव्यसहित बैठकको विषय – प्रवेश...Read More