Admin RJU

By

This is to notify all concerned that the Entrance Examination Results of the following programs have been published: Faculty of Humanities & Law: BMA, BJMC Faculty of Management: BDBM Students are requested to check the official result notice for their respective program. Further instructions regarding admission procedures will be provided by the concerned faculty/campus. ResultDownload
Read More
राजर्षिजनक विश्वविद्यालय परिवार यस गौरवमय अवसरमा आदरणीय अध्यक्षज्यू र सदस्यज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछ। विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक उन्नति, पारदर्शिता र सुशासनको प्रवर्द्धनमा सेवा आयोगको भूमिका अत्यन्तै महत्वपूर्ण रहनेछ भन्ने हाम्रो विश्वास छ। विश्वविद्यालय सेवा आयोग उच्च शैक्षिक मान्यता कायम राख्दै दक्ष, योग्य र प्रतिभाशाली मानवस्रोतको छनोट तथा व्यवस्थापनमार्फत संस्थागत गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले...
Read More
मिथिला चित्रकला प्रतियोगिता आवेदन फारमDownload
Read More
16
Jul

सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

The 10th Assembly of Rajarshi Janak University was held on Ashadh 30, 2082 (July 14, 2025) under the esteemed chairmanship of the Right Honourable Prime Minister and Chancellor, Mr. KP Sharma Oli, at the Prime Minister’s Residence, Baluwatar. The assembly reviewed and approved the estimated expenditure for FY 2081/82 and the proposed budget for FY...
Read More
1 2 3 16

Latest News