राजर्षिजनक विश्वविद्यालय परिवार यस गौरवमय अवसरमा आदरणीय अध्यक्षज्यू र सदस्यज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछ। विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक उन्नति, पारदर्शिता र सुशासनको प्रवर्द्धनमा सेवा आयोगको भूमिका अत्यन्तै महत्वपूर्ण रहनेछ भन्ने हाम्रो विश्वास छ। विश्वविद्यालय सेवा आयोग उच्च शैक्षिक मान्यता कायम राख्दै दक्ष, योग्य र प्रतिभाशाली मानवस्रोतको छनोट तथा व्यवस्थापनमार्फत संस्थागत गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले...Read More