१. परीक्षाधीहरुले परीक्षा दिन आउँदा आ-आफ्नो प्रवेश पात्र अनिवार्य रुपमा साथै लिएर आउनुपर्नेछ । २. परीक्षार्थीहरूले उत्तरपुस्तिका माथि छापिएका निर्देशनहरु राम्ररी पढनु र अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । ३. परीक्षार्थीहरुले केन्द्राध्यक्षद्वारा निर्देशित सीट-प्लान अनुसार नै आ-आफ्नो तोकिएको स्थानमा बस्नु पर्नेछ । ४. परीक्षार्थीहरुले परीक्षा हुनुभन्दा आधा घण्टा पहिले परीक्षा केन्द्रमा गई आफ्नो निर्धारित ठाउँ पत्ता...Read More