विश्वविद्यालय क्याम्पस, रा.ज.बि.मा अध्ययनरत २०८१ ब्याच को प्रथम वर्ष दोस्रो सेमेस्टर को सत्रान्त परीक्षामा प्राप्त गरेको अङ्क र समावेशिताको आधारमा विद्यार्थीहरुको लागि छात्रवृत्ति को सूचना ।