रा.ज.वि. का उपकुलपति प्रा.डा. अमर प्रसाद यादव लाई इजरायलि राजदुत महामहिम Hanan Goder ज्यू ले धन्यवाद गर्नु हुदै ।

इजरायलको घटनामा परि राजर्षिजनक विश्वविद्यालयमा अध्ययनरत छात्रा सरस्वती साहको दाजु आनन्द साहको असमायिक मृत्यु भएको सन्दर्भमा घरपरिवारलाई सान्त्वना दिन नेपालको लागि इजरायलि राजदुत महामहिम Hanan Goder निजको घर पुगेकै अवस्थमा सरस्वती अध्ययनरत राजर्षिजनक विश्वविद्यालयले अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क मिन्हा गरी सकेको सुनेर विश्वविद्यालयका उपकुलपति प्रा.डा. अमर प्रसाद यादव लाई महामहिम ज्यू ले धन्यवाद व्यक्त गर्नु हुदै |

Related Posts

सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

Leave a Reply