नेपाल मधेश फाउंडेशनको आयोजनमा राजर्षिजनक विश्वविद्यालयको अवस्थाबारे छलफल

नेपाल मधेश फाउंडेशनको आयोजनमा राजर्षिजनक विश्वविद्यालयको अवस्था र अगामी बाटो बिषयमा निती सम्बाद कार्यक्रम प्रमुख अतिथि माननीय रामसरोज यादव, विशिष्ट अतिथि श्रीमान् उपकुलपति, आदरणीय रजिस्ट्रारज्यू, लगायत फाउंडेशनका संयोजक, सदस्य तथा अन्य प्राध्यापक, पत्रकार, राजनीति कर्मीज्यूहरुको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भयो।

Related Posts

Leave a Reply