राजर्षिजनक विश्वविद्यालय, जनकपुरधाम अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रथम ब्याचका विद्यार्थीहरूलाई ट्रान्सक्रिप्ट हस्तान्तरण गर्नु हुँदै आदरणीय उपकुलपति, रजिस्ट्रार र नियन्त्रकज्यूहरु।सबैलाई बधाई छ | Honorable Vice-Chancellor, Registrar and Controller handovering Transcripts to the students of the first batch of University Campus under Rajarshi Janak University, Janakpurdham.Congratulations to all……….

Related Posts

सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

Leave a Reply