श्री पण्डीत मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस, गौर, रौतहट ।

राजर्षिजनक विश्‍वविद्यालयको आंगिक क्याम्पस श्री पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस, गौरको भौतिक संरचना निर्माण गर्न गौर नगरपालिकाद्वारा ३ विघा २ कठा जग्गा गुठ्ठीबाट लिज करार गरी विश्‍वविद्यालयलाई हस्तान्तरण गरिएको छ | उक्त जग्गा हस्तान्तरण कार्यक्रममा तत् पालिका प्रमुख श्री शम्भु साह, श्रीमान् उपकुलपतिज्यू, आदरणीय श्री रजिष्ट्रारज्यू लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो | उक्त जग्गामा भवन निर्माणको लागि मधेश प्रदेश सरकारद्वारा DPR को प्रकृया अगाडी बढाइएको सहर्ष जानकारी गराउन चाहन्छौं।

Related Posts

Leave a Reply