“राजर्षिजनक विश्वविद्यालयले मानविकी तथा कानुन संकाय अन्तर्गत BALLB शैक्षिक कार्यक्रमको शैक्षिक गुणस्तर बढाउन र राष्ट्रिय तथा विश्वव्यापी मापदण्डहरूसँग कार्यक्रमहरूलाई मिलाउन संकाय, विज्ञ र सरोकारवालाहरू संग पाठ्यक्रम संशोधन कार्यशाला गोष्ठी(सेमिनार) विश्वविद्यालयको रजिष्ट्रार आदरणीय श्री सत्यनारायण साहज्यूको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न गर्यो।”