राजर्षिजनक विश्वविद्यालय “शिक्षक तथा कर्मचारी पदपुर्ति समिति २०८१” द्धारा मिति २०८१/१२/०६ देखि मिति २०८१/१२/०८ सम्ममा सम्पन्न भएको अन्तर्वार्ता एवं शैक्षिक योग्यताको अंक जोडी मेरिटका आधारमा मिति २०८२/०१/१७ गतेको सिफारिस तथा राजर्षिजनक विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८२/०१/२० को निर्णय अनुसार करार तथा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्ति कोलागि अन्तिम नतिजा प्रकाशित गरिएको छ ।