राजर्षिजनक विश्वविद्यालयको M.Sc. Environmental Science को curriculum बनाउने क्रम मा Task Force का संयोजक प्रा.डा. प्रमोद कुमार झा सर लगायत नेपाल को बिभीन क्षेत्रमा कार्यरत बातारण बिज्ञानका बिज्ञज्यूहरू कार्यशाला गोष्ठीमा।

Related Posts

सम्माननीय प्रधानमन्त्री एवं कुलपति श्री केपी शर्मा ओलीज्यूको अध्यक्षतामा राजर्षिजनक विश्‍वविद्यालयको दशौं सभा २०८२ असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्यो। सो साभा बैठकले आ.व. २०८१/२०८२ को अनुमानित खर्च तथा आ.व. २०८२/०८३ को प्रस्तावित बजेट माथी छलफल भै सफलतापूर्वक सम्पन्‍न भयो ।उक्त सभामा माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्तज्यू, उपकुलपति प्रा.डा. अमर प्रसाद यादवज्यू, रजिष्ट्रार श्री सत्य नारायण साहज्यू, योजना आयोगका सदस्य माननीय गिता पौडेल अधिकारीज्यू, विश्‍वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू, अर्थ सचिव श्री घनश्याम उपाध्यायज्यू, शिक्षा सचिव श्री चुडामणि पौडेलज्यू लगायत सभा सदस्यज्यूहरु र आमन्त्रित अन्य विश्‍वविद्यालयका उपकुलपतिज्यूहरुको उपस्थितिमा रहेको थियो ।

1 Response
  1. Sweet baby Jesus, this article just rocked my world! I’m not even being hyperbolic when I say it’s one of the best things I’ve ever read. It’s crazy, because I actually tackled a similar subject in a piece I wrote for Createx Digital. But your article? It’s like you took my ideas and sprinkled them with pixie dust! The way you painted vivid mental pictures with your words was pure artistry. I laughed, I cried, I had an existential crisis. In short, I’m obsessed.

Leave a Reply